Widgets

कपडा खोलेर चलचित्रको प्रचार संगै रेकर्ड

Unknown | 04:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

पाकिस्तानी अभिनेत्री बीना मलिकको नयाँ चलचित्र ‘द सिटी नेभर स्लिप्स’ चाँडै प्रदर्शन हुँदैछ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चित बन्ने बीनाको यो चलचित्रको प्रमोसन अलि अनौठो किसिमबाट गरिएको छ । यो चलचित्रका लागि कलाकारले लुगा खोलेर चलचित्रको प्रबद्धन गरेका छन् । यो चलचित्रको टिमले मपडा खोलेको मात्र होइन, गिनिज बुक अफ बर्ल्ड रेकर्डसमा नाम लेखाउन पनि सफल भएको छ । चलचित्रका १० जना कलाकारले एक मिनेटमा १० पटक ट्रउजर खोल्दै लगाउँदै गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । यसरी कपडा खोल्ने र लगाउने गरेर इटालीका डेरियो पाओलोजीले नाम दर्ता गराएका थिए ।
10034_156931954468842_723041297_nपाकिस्तानी अभिनेत्री बीना मलिकको नयाँ चलचित्र ‘द सिटी नेभर स्लिप्स’ चाँडै 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS