Widgets

'मलाई बुवाले कहिले जंगलमा लगेर कहिले घरमा बलात्कार गर्थे'

Unknown | 15:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मोरङ ।आफ्नै नाबालक छोरीलाई लामो समयदेखि बलात्कार गर्दै आएका बाबु पक्राउ परेका छन् । मोरङको केराबारी ९ का ४७ वर्षीय बाबुले आफनै १४ वर्षीया छोरीलाई डेढ महिनादेखि बलात्कार गर्दै आएको पोल खुलेपछि उनी पक्राउ परेका हुन् ।

पत्नी माइत गएको र घरमा कोही नभएको मौका पारेर छोरीलाई बलात्कार गर्ने गरेको आशङ्काका आधारमा गाउँलेहरुले चियो गर्दा उनलाई रङ्गेहात फेला पारेपछि पोल खुलेको हो ।
पिडित किशोरी संझना नाम परिवर्तनले आफुलाई बुवाले कसैलाइै भने मारिदिने धम्कि दिंदै कहिले जंगलमा लगेर त कहिले घरमै बलात्कार गर्ने गरेको बताएको प्रहरीले बताएको छ । पक्राउ परेका किशोरीका बाबुको नाम समेत प्रहरीले किशोरीलाई नै सामाजिक जिवनमा गाह्रो पर्ने भन्दै केही बताएको छैन ।

पक्राउ पछि छोरि बलात्कारी महेश नाम परिवर्तनलाई कानुनी कारवाही प्रक्रिया अघि वढाइएको प्रहरीले बताएको छ । किशोरीको स्वास्थ्य परिक्षण थालिएको र रिपोर्ट आएपछि मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS