Widgets

दुई महिलासहित तीन जनालाई खुकुरी प्रहार गरी गम्भीर घाइते

Unknown | 03:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

दमक ,बैशाख २५ । दुई महिलासहित तीन जनालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने संखुवासभाका एक व्यक्तिलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । बेलबारी – ८का रमा राई, कविता राई र सुदेश लिम्वुलाई खुकुरी प्रहार गरी घाइते बनाउने संखुवासभाका मानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । संखुवासभाको धुपु घर भइ केही दिनअघि बेलबारी ८ स्थित ससुराली आएका आएका ३३ बर्षीय राईले गएराति आफ्नी श्रीमतीसँग झगडा गर्न थालेपछि सम्झाउन आएका छिमेकीलाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय वेलबारीले जनाएको छ । खुकुरी प्रहार गरी फरार हुन खोज्दैगरेका राईलाई सोही समयमा पुगेको प्रहरी टोलीले खुकुरीसहित प्रक्राउ गरेको थियो । घाइते तीनैजनाको गम्भीर अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । स्रोत : नयखाबर



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS