Widgets

दैनिक ७पटक सम्भोग मोटीको तौल खर्लप्पै

Unknown | 16:36 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


पाउलिन पोटर गएको वर्ष विश्वकी सबैभन्दा मोटी आइमाइ बनेकी थिइन् र त्यसबेला उनको तौल ६४३ पाउण्ड थियो । तर अहिले पोटर आफ्नो तौल घटाउने क्रममा छिन् र यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् । एक वर्षमा उनले झण्डै ९८ पाउण्ड तौल घटाएकी छिन् र यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग मुख्य कारक रहेको उनको भनाइ छ ।बेलायतको एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै पोटरले म्याराथन जस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण आफु तौल घटाउन समर्थ भएको उनको भनाइ छ । आफुले भूतपूर्व लोग्ने एलेक्स सँग फेरी सम्बन्ध गाँसेर निरन्तर सेक्स गर्न थालेपछि आफ्नो तौल घटेको उनी बताउँछिन् ।
आफुले भुपु लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम गरेर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै ५ सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो सेक्स आफनो लागि ठूलो व्यायाम भन्दा पनि कामयावी बनेकोमा उनी दंग छिन् । पोटरले आजकल भुपु लोग्ने एलेक्सलाई सेक्सकै लागि भाडामा जस्तो गरी बुकिङ गरेकी छिन् । दिनमा १० हजार क्यालोरी खाना खुबाउँछिन् र आफुसँग ससक्त सेक्सका लागि बाध्य पार्छिन् । पोटर र एलेक्सले दिनमा ७ पटकसम्म सेक्स गर्ने गरेका छन् । सेक्समै कडा परिश्रम गर्दै आफ्नो तौललाई अझै घटाउने उनको योजना छ ।सेक्सलाई व्यायामको रुपमा मात्र नलिइ आफुहरुले पर्याप्त यौन आनन्द पनि लिने गरेको र पाकृक्रिडामा प्रसस्तै समय खर्चिने गरेको पोटरको भनाइ छ । आफुले मात्र नभएर एलेक्सले पनि पर्याप्त सेक्स आनन्द लिने गरेको उनको दाबी छ ।
आफ्नो जिउ निकै मोटो रहेकाले सेक्समा मात्तिएको बेला कहिलेकाहीँ पलङ नै भाँच्चिएर दुर्घटना हुन्छ की भन्ने चिन्ता उनमा रहेछ । स्मरण रहोस्, उनीसँग दिनको ७ पटकसम्म सेक्स गर्ने उनका भुपु लोग्ने एलेक्सको तौल १ सय ४० पाउण्ड छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS