Widgets

सुधार केन्द्रबाट फर्किए पारस

Unknown | 16:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक फर्किएका छन् । 
समितिभेज अस्पतालमा उपचारपछि पारसलाई बैंककबाट ७ किलोमिटर टाढा रहेको च्यान्चाई सुधार केन्द्रमा राखिएको थियो ।स्रोतका अनुसार पारसलाई अहिले समितिभेज अस्पतालनजिकै अस्थायी अपार्टमेन्टमा राखिएको छ । अहिले उनलाई अस्पतालका डाक्टरहरुले नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिरहेका छन् ।सुधार केन्द्रको बसाईपछि पारसको दैनिक जीवनमा केही परिवर्तन आएको छ । अहिले उनको स्वास्थ्यमा पनि सुधार आएको छ । एनआरएन बैंकका महासचिव सुनील खड्काले पनि पारस बैंकक फर्किएको पुष्टि गरे । ‘उहाँ पुनः बैंकक र्फकनुभएको छ, यतिखेर उहाँ डाक्टरहरुको नियमित स्वास्थ्य परीक्षणमा रहनुभएको छ,’ महासचिव खड्काले भने ।

पारस डेढ महिनापछि स्वदेश र्फकने कार्यक्रम रहेको नयाँ पत्रिकामा खबर छ । उनलाई लिन पूर्वयुवराज्ञी हिमानी पुनः बैंकक जाने भएकी छन् । गत फागुन ८ गते अकस्मात हृदयघात भएपछि पारसलाई समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाण्डौं । एक महिनाको बसाईपछि पूर्व युवराज पारस शाह सुधारगृहबाट बैंकक 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS