Widgets

आफ्नै बर्कतले ६ वर्षमै करोडपति

Unknown | 04:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आखिर तालुमा आलु फलेपछि कसको के लाग्छ ? मान्छेको भाग्य चम्किन के बेर ? कतिलाई जिन्दगीभरी प्रसस्त पैसाको मुख देख्नु छैन तर कोहीकोही मान्छेलाई भने दुइपाते छँदै पैसाको ओछ्यानमै सुते पनि पुग्छ । बाउबाजेको पुख्र्यौली सम्पतीका कारण बच्चैमा पैसाको छेलोखेलो हुनुको के अर्थ रह्यो र ? आफ्नै कमाइले बच्चैमा करोडपति बन्दा पो चर्चा पाइयो । अमेरिकाकी एक बालिका ६ वर्षकै उमेरमा आफ्नै बर्कतले करोडपति बनेकी छिन् ।
10034_156931954468842_723041297_nइशाबेला ब्यारेट नामकी ती बालिकाले सानै उमेरमा धेरै अनुभव बटुलीसकिन् र पैसा पनि प्रसस्तै कमाइसकिन् । पैसा जतिधेरै होस् तर खेलौना किन्ने, राम्रा चाचा लगाउने तथा केटाकेटीले गाउने गित गुनगुनाउने बालसुलभ बानीव्यहोराकी धनी छिन् उनी ।
बच्चैमा करोडपति भएकी यी बालिकाले बच्चीहरुको सुन्दरी प्रतियोगिता जितेपछि एकाएक चर्चामा आइन् र अमेरिकी टेलिभिजनको एक हिट रियालिटी शो टड्लर्स एण्ड टायरसमा सहभागि हुने मौका पाइन् । जसबाट उनको निकै ठूलो चर्चा भयो । यी बच्चीको बसाइ शानदार छ, यिनले लगाउने लुगा तथा गहना पनि हजारौँ डलरका छन् । उनका जुत्ता मात्र ६० जोर छन् । उनको आफ्नै बिजनेस छ र जिन्दगीभरीलाई पुग्ने पैसा कमाइसकेकी छिन् । वास्तवमा टेलिभिजन रियालिटी शो बाट नै उनले यतिधेरै पैसा कमाइन् । बधाइ छ यी करोडपति फुच्चीलाई ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS