Widgets

एक मिनेटभित्र के-के हुन्छ इन्टरनेटमा?

Unknown | 05:51 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो। 

डाटा वा इमेल ः

सबैको जीवनको अहम् हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ। यस्तै ६१ सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ।

फोटो-भिडियो ः

१ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन्। बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन्। १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ।

मोबाइलबाट इन्टरनेट ः

स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग जोडिन्छन्।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS