Widgets

बैद्यले भाग नलिए चुनाव हुँदैन : कोइराला

Unknown | 14:38 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ बैशाख, दाङ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित आन्दोलनरत दलले चुनावमा भाग नलिए आगामी मंसिरमा पनि चुनाव हुन नसक्ने ठोकुवा गर्नु भएको छ । कोइरालाले कुनैपनि राजनीतिक दल चुनावभन्दा बाहिर रहने अवस्थामा चुनाव असम्भव हुने वताउनु भयो । sujata-koirala
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आइतवार दाङको घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले आन्दोलनरत दललाई सहमतिमा ल्याएर सवैलाई समेटेर अघि वढ्नु पर्ने वताउनुभयो । उहाँले वर्तमान सरकारले आगामी मंसिरमा पनि चुनाव गराउन नसके त्यसको जिम्मेवारी सरकारले नभई प्रमुख दलका शीर्ष नेताहरुले लिनु पर्ने वताउनुभयो ।
कोइरालाले भन्नुभयो,’ मंसिरमा चुनाव हुन्छ, शंका गर्नु हुँदैन । चुनाव हुन नसक्ने भए त्यसको विकल्प चार दलका शीर्ष नेताले दिनु पर्छ ।’ नेतृ कोइरालाले शीर्ष नेताहरुमा नै नेतृत्व क्षमता गुम्दै गएको वताउनु भयो । कोइरालाले भन्नुभयो,’नेताले नेता मिलेर अघि बढ्नु पर्‍यो । अनिमात्र मात्र जनताले विश्वास गर्छन ।’



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS