Widgets

मुस्लिम महिला पनि पर्न स्टार ? (फोटो फिचर)

Unknown | 18:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मुस्लिमहरु धार्मिकरुपमा कट्टर मानिन्छन् । अफगानिस्तान देखी अमेरिका जहाँ बसेपछि मुस्लिम समुदाय आफ्नो पहिचान फेर्न चाँहदैनन् । तर यसको अपवाद बनेकी छिन् सइदा बोराजी।
उनि कुनै बेला बुर्का लगाएर हिड्थिन् आज सवै देखाउने पर्न स्टार बनेकी छिन्। 
उनी बेलायतकी पहिलो मुस्लिम पर्नस्टार मानिन्छन्। उनले आफ्नो नाम परिवर्तन गरेर 'सहारा नाइट' नामबाट उनि पर्न चलचित्र जगता चर्चित छिन्। 
उनको परिवार भारतको गुजरातबाट बेलायत गएको थियो।
उनले पर्नस्टारको रुपमा काम गरेपनि वर्षौ सम्म यो कुरा आफ्नो परिवारबाट लुकाएकी थिइन्। उनको परिवार धार्मिकरुपमा अत्यन्त रुढीवादी थियो त्यसैले उनले परिवारलाई आफु पर्न स्टार भएको कुरा कहिलै भनिनन्। उनको परिवारले उनको उनको 'प्रोफेसन'को बारेमा अन्य व्यक्तिबाट थाहा पाएका थिए ।
सहाराको बाल्यकाल कडा मुस्लिम नियम पालना गर्दै बितेको थियो, उनले पाँच वर्षकै उमेरबाट हिजाब लगाउन शुरु गरेकी थिइन् ।मस्दिउमा गएर उनले किशोर अवस्थासम्म लगातार इस्लामको तालिम लिएकी थिइन् । 
तर समयक्रमले उनलाई एउटा पर्नस्टार बनाइदियो जसलाई मुस्लिम समुदाय सुन्न सम्म चाहँदैन। 
सहाराले आफू पर्नस्टार भएको कुरा कहिल्यै परिवारलाई भनेकी थिइनन् तर उनको परिवारसंग परिचित एक व्यक्तीले उनलाई पर्न चलचित्रमा देखे, ती व्यक्तिीकी श्रीमतीले उनि पर्नस्टार भएको कुरा उनको परिवारलाई बताइदिएकी थिइन्। यसरी उनि पर्नस्टार भएको कुरा उनको परिवारले थाहा पाएको थियो।
उनि पर्नस्टार भएको कुरा मुस्लिम समुदायमा फैलिएपछी उनि र उनको परिवारलाई मारिदिने हजारौ धम्की आएका थिए ।तर उनले आफुले गरिआएको काम छोड्न मानिनन्। आज संसारमा भरि उनको मुस्लिम पर्नस्टारको रुपमा ठुलो नाम छ। 
उनले कयौं हार्डकोर पर्न चलचित्र काम गरिसकेकी छिन्। उनले अमेरिकी टेलिभिजिन सिरियल 'गेम अफ थ्रोन्स'मा काम गरी सकेकी छिन्। 
तस्विरमा हेरौ पहिलो मुस्लिम पर्नस्टारका केही तस्विरहरु..
saharanite 1



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS