Widgets

बलात्कृत महिलालाई प्रहरीले पनि बलात्कार गरे

Unknown | 16:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

ताप्लेजुङमा आफ्नै देवर पर्ने एक युवकबाट पटक पटक बलात्कृत हुदै आएकी एक महिलालाई सुरक्षा दिने प्रहरीले नै बलात्कार गरेको तथ्य फेला परेको छ ।

ताप्लेजुङको दोखु गाविस वाडा नंबर ७ कि परीवर्तित नाम अधबैसे सविता गुरुङलाई उनकै देवर पर्ने अल्ले कान्छो नामले चिनिने नाम नखुलेका एक युवकले पटक पटक शारीरिक सम्पर्क राख्ने गरेको र महिलाका छोराले सुकेटार विमानस्थनमा कार्यरत प्रहरी चौकिका प्रहरीलाई उजुरी दिएपछि प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS