Widgets

यौन सम्पर्क (सम्भोग)का बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा....

Unknown | 15:42 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।
सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।
तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।
सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।
हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ ।
1. पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS