Widgets

वैद्यपक्षले भाटा हान्दा दाहाल गम्भीर घाइते

Unknown | 15:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, मोरङ । मजदुर दिवसका दिन एमाओवादी र वैद्यपक्षीय माओवादीवीच गुडिरहेको गाडीको छतमै भाटा हानाहान हुँदा बुधबार मोरंगको बेलबारीमा एमाओवादीका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । 
बयरवन-८, रमाईलोबाट एमाओवादीको आमसभामा भाग लिन गाडी चढेर इटहरीतर्फ आइरहेका कार्यकर्ता डम्बरबहादुर दाहाललाई गाडी चढेर विपरीत दिशातिर गइरहेका वैद्य पक्षका कार्यकर्ताले गाडीको छतबाटै भाटाले हानेर शक्त घाइते बनाएका हुन् ।
kutpet
पूर्व झापातर्फ जाँदै गरेको बसको छतबाट एमाओवादी कार्यकर्ता चढेको बसको छतमा वैद्यका कार्यकर्ताले भाटा प्रहार गरेका थिए । भाटा प्रहारबाट अर्को बसको छतमा रहेका दहाललाई लागेको थियो । उनको कन्चटमा गहिरो चोट लागेको  स्थानीय पत्रकार भक्तशेर लिम्बुले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बेलबारीस्थित नोबेल सामुदायिक उपचारकेन्द्रमा राखिएका दाहालको टाउकोमा पन्ध्र टाँका लगाइएको छ । उनका तीनवटा नसामा समेत असर परेको चिकित्सकले बताएका छन् ।उनको बेलबारी नोवेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैवीच एमाओवादीले विज्ञप्ति प्रकाशित गरेर वैद्यका कार्यकर्ताले गरेको व्यवहारलाई अमानवीय हर्कत बताएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS