Widgets

साउथ फिल्मकी नायिका गुजरातकी सेक्स बम (फोटो फिचरसहित)

Unknown | 15:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

तेलुगु चलचित्र ‘सोथम’बाट आफ्नो चलचित्र करिअर सुरु गरेकी नमिता वाकांवाला चर्चित मोडल तथा नायिकाको रुपमा चिनिन्छिन् । उनले सुरुवातमा भने विज्ञापनमा अभिनय गरेकी थिइन् । 

यसपश्चात उनले साउथ फिल्ममा अभिनय गरेकी छिन् ।उनलाई साउथ फिल्ममा आइटम गर्लको रुपमा पनि चिनिन्छ । उनी सन् २००६ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘लव के चक्कर मे’ मा पनि देखिएकी थिइन् । उनले तेलुगु, तमिल, कन्नड, मलयालम र थुप्रै हिन्दी सिनेमामा अभिनय गरिसकेकी छिन् ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS