Widgets

नया दम्पतिले ढोका लगाएर यस्तो अचम्म गरे हेर्नुहोस (भिडियो)

Unknown | 15:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



दम्पत्तिमध्ये कुनै बेला एकजनालाई यौन चाहना हुन्छ । तर अर्कोलाई यसमा चासो हुादैन । यसले कयौं दिन, 
गलत धारणा-धेरै तनावले कामेच्छामा कमी ल्याउाछ ।
यथार्थ-यो कुरा सबै साचो होइन । कामको बोझ र धेरैबेरसम्म कार्यालयको काममा मात्र व्यस्त रहनाले व्यक्तिलाई तनाव बढाउाछ । यसलाई यौनइच्छामा कमी ल्याउने कारक मानिन्छ । यसले दम्पत्तिबीच नकारात्मक सोचको पर्खाल निर्माण गरिदिन्छ । उनीहरु पहिलाको जस्तो माया नपाएको जस्तो भ्रममा पर्छन् । यसले पुरुषलाई आफ्नो यौनशक्ति प्रति नै चिन्ता बढ्न थाल्छ । यसले स्थिति अझ बिगि्रदै जान्छ । बैवाहिक जीवनमा यौन शक्तिमा उतारचढाव आउन सक्छ । यसकारण पुरै दोष तनाव मात्र हुन सक्दैन । यसका साथै व्यस्त जीवनशैली, खानपानमा आएको परिवर्तनले पनि यौन जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । यसबाहेक पार्टनरबीच वार्तालाप नहुादा पनि दुईजनाबीचको दूरी बढ्दै जान्छ । त्यसले दम्पत्तिबीच यौनसम्बन्धि वार्तालाप खुलेर हुनुपर्छ । यसले तनावलाई कम गरिदिन्छ । मन निकै शान्त हुन्छ र रिल्याक्स महशुस गराइदिन्छ । यसबाट पनि समस्या समाधान नभएमा र यौनजीवनमा तनाव हावी भइरहेमा परामर्शदाता एवं सेक्स थेरापिस्टसाग सल्लाह लिनुपर्छ ।

गलत धारणा-हर्मोनल समस्याका कारण महिलामा कामेच्छामा कमी आउाछ ।
यथार्थ- धेरै व्यक्ति महिलामा कामेच्छामा कमी ल्याउने हर्मोन्स जिम्मेवार भएको सोच्छन् । यो सबै सााचो होइन । आपसी झगडा, मनमुटाव, कम्युनिकेसन ग्याप आदि यसको कारण बन्न सक्छ । कामेच्छाको सबैभन्दा महत्वपूर्ण कारण पर्याप्त निन्द्राको अभाव पनि हो । हरेक व्यक्तिले दैनिक ६-७ घण्टा सुत्नुपर्छ । यसका साथै हाम्रो मानसिक स्वास्थ्य गलत खानपान एवं थकान पनि यसको जिम्मेवारी पक्ष हो । आफ्नो पार्टनरसाग सम्बन्ध कस्तो छ ? भन्ने कुरामा महिलाको सेक्स इच्छा निर्भर गर्छ । हिन भावना र नकारात्मक सोचको शिकार बनेका महिलाहरुमा सेक्स इच्छा कम हुन्छ । त्यसैले नकारात्मक सोचबाट महिलालाई बदल्न र आत्मविश्वास बढाउन पुरुषको जिम्मेवारी महत्वडूण हुन्छ । यसका लागि सागै बसेर संवाद गर्नुपर्छ । यसबाट वैवाहिक सम्बन्ध सुमधुर बन्छ ।

गलत धारणा-औषधि प्रयोगले कामेच्छालाई जगाउन सक्छ ।
यथार्थ – औषधि हमेशा अन्तिम विकल्पका रुपमा राख्नुपर्छ । किनभने कुनै बेला यसको नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनु पर्छ र यो समस्यालाई भगाउने कोशिस गर्नुपर्छ । कुनैबेला सम्झाउनाले पनि समस्या हल हुनसक्छ । आजका कामकाजी महिलाहरुको व्यक्तिगत एवं पेशागत स्तर आफैले समाधान गर्नुपर्छ । अफिसको टेन्सन, घरमा बालबच्चा सम्हाल्नुपर्ने एव. घरगृहस्तिीको जिम्मेवारी आदिलाई सन्तुलनमा राख्दाराख्दै उनीहरु धेरै थाक्छन् । यसले उनीहरुमा सेक्स इच्छा दवेर रहेको हुन्छ । यस्तो अवस्थामा पार्टनरले धेर थोर जिम्मेवारी लिएर माया दिएमा समस्या समाधान हुन्छ । यसका लागि धैर्य जरुरी छ ।

गलत धारणा- सेक्स एउटा छुट्टै शक्ति हो । शरीरमा आउने परिवर्तनसाग यसको कुनै सम्बन्ध हुादैन ।
यथार्थ – यो धारणा विल्कुल गलत हो । कमेच्छामा कमी आएमा चुरोट एवं मादक पदार्थ पिउने गरिन्छ, तर शरीरमा यसको नकारात्मक असर परिरहेको हुन्छ । चुरोटमा अनर्काैा प्रकारका हानिकारक तत्व पाइन्छ यसले नपुंकता पैदा गरिन्छ । यसका साथै अल्कोहलको सेवन गर्दा यौइच्छामा कमी आउाछ । त्यसैले लपाई पनि स्वस्थ यौन जीवन चाहनुहुन्छ भने चुरोट र अल्कोहलबाट टाढा रहनुपर्छ ।
गलत धारणा – स्वस्थ यौन जीवन भावनात्मक अन्तरंग -इमोशनल इन्टीमेसी) समान हुन्छ ।

यथार्थ – भावनात्मक अन्तरंगले आदानप्रदान गर्ने दम्पती आफू सुरक्षित भएको महसुस गर्छन् । तर कहिलेकााहि भावनात्मक अन्तरंग यति धेरै बढिदिन्छ कि उसमा सेक्सको जरुरत महसुस भइदिन्छ । तर उसमा कामवासना जागृत हुादैन । कामेच्छामा किमीका कारण ठिकसाग र्यान जीवनको आनन्द उठाउन पााउदैनन् । उसमा सेक्स विशुद्ध रुटिनमा मात्र सीमित भइदिन्छ । त्यसैले यस्तो हुन नदिन पार्टनरसाग सेक्सी र रोमान्टिक कुरा गर्नुस्, बेडरुमको माहौल रमाइलो बनाउनुस्, हल्का म्युजिक, सेक्सी ड्रेस पहिरिएर पार्टनरलाई प्रंभावित पार्नुस् । सेक्सुअल लाइफलाई रिचार्ज गर्नलाई केहि दिनका लागि घरदेखि टाढा कुनै रमाइलो जग्ग्ामा केही समय बिताउनुस् ।

गलत धारणा- एक पार्टनरले सेक्सको इच्छा राखेको हुन्छ, तर दोस्रोले हुादैन । यसमा दोश्रोसाग आफ्नो माया अन्य तरिकाबाट जगाउन आवश्यक हुन्छ ।
यथार्थ – यो विल्कुल सामान्य समस्या हो । अक्सर गरेर कोहि पुरुष गिफ्ट दिएर, वा मिठोमिठो कुरा गरेर पार्टनरको मन वहलाउन कोशिस गर्छन् । यसो गर्नाले महिलाहरु किस गर्नका लागि खुशि हुन्छन् । स्पर्शले पनि मायाको अनुभव गराउाछ । त्यसैले कुनै समस्या भएमा पार्टनरसाग खुलेर कुरा गर्नुपर्छ । यदि समस्या जटिल भएमा झन्जट नमानी चिकित्सकसाग सल्लाह लिनुपर्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS