Widgets

रातकी रानी प्रियंकाको भिडियोमा ४५ सेकेन्ड लामो बेडसिन (भिडियो सहित )

Unknown | 16:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।’मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ ।


 गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ ।

गीतले एक युवतीले वाध्यतामा कसरी यौन पेशा अपनाउछे भन्ने मर्मलाई उठान गरेको छ । कल गर्लको जीवनमा आधारित यो गीतमा देह ब्यापार गर्न बिबश नारीका पीडा पोखिएको छ । जसमा प्रियंकाले भूमिका सुहाउादो अभिनय गरेकी छिन् ।
                                                 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS