Widgets

स्याङ्जामा एक युवतीको सामूहिक बलात्कार

Unknown | 16:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

स्याङ्जा ,बैशाख १९ । स्याङजाको साखर गाविस– ८ मा गएराति एक युवतीको सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
दुई ओटा मोटरसाइकलमा आएका चार पाँच जना युवाहरुको समुहले साख ८ की युवतीलाई नजिकैको जंगलमा लगेर बलात्कार घटना सार्वजनिक भएको र आफुहरुले वास्तविकता छानविन गरिरहेको प्रहरीले जनाएको छ ।
बलात्कार पछि युवतीको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको र उनको अ्वस्था गम्भिर रहेको जनाइएको छ । बलात्कार गरि फरार रहेका युवाहरुको खाजी भइरहेको प्रहरीले जनाएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS