Widgets

एयर होस्टेजले लिपिस्टिक लगाउन नपाउने

Unknown | 19:30 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विमान परिचारिका अर्थात् एयर होस्टेजले चम्किलो लाली अर्थात् लिपिस्टिक लगाउन नपाउने भएका छन् । यद्यपि यस्तो बन्देज हाम्रो देशमा भने होइन ।
air_hostessटर्कीको सरकारी वायुसेवा कम्पनीले आफ्ना विमानमा कार्यरत परिचारिकाहरुलाईर् रातो तथा गुलाबी रंगका चम्किलो लिपिस्टिक ओँठमा लगाउन नपाउने निर्णय गरेको छ । विमान परिचारिकाहरुका लागि नयाँ नियमजारी गर्दै एयरलाइन्सले यस्तो बन्देज लगाएको हो ।
सरकारी वायुसेवा कम्पनीको यस्तो बन्देज प्रति विपक्षी दल तथा अधिकारकर्मीले घोर विरोध गर्दै सामाजिक संजालमा कैयन् महिलाहरुले चम्किलो लाली लगाएर सेक्सी फोटोहरु अपलोड गरिरहेका बताइएको छ । तर सरकारले भने वायुसेवा कम्पनीको निर्णयको बचाउ गर्दै वायुयान कर्मचारीहरुलाई सभ्य र सुन्दर देखाउन सामान्य पहिरनमा जोड दिइने बतायो ।
झण्डै आधा सरकारी लगानी रहेको टर्किस एयरलाइन्सले अघिल्लो महिना आन्तरिक उडानमा मदिरा समेत प्रतिबन्धित गरेको थियो । त्यस्तै फेब्रुअरीमा एयरलाइन्सले परिचारिकाहरुले गोलिगाँठो सम्मपुग्ने लामो फ्रक लगाउनुपर्ने नियम बनाएको थियो 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS