Widgets

बिश्व कै सबैभन्दा ठूलो हिप भएकी महिला ! (फोटोफिचर सहित)

Unknown | 17:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


३९ वर्षकी माइकेल रुफिनेली विश्वमा सबैभन्दा चौडा हिप भएकी महिला हुन् । अमेरिकाको लस एन्जल्सकी बासिन्दा रुफिनेलीको नितम्ब क्षेत्रको व्यास ८ फिट छ ।
कम्मर माथिको भाग सामान्य नै रहेकी मिकेलको कम्मरमुनिको भाग अस्वभाविक रुपमा मोटो छ । यहीँ कारण उनको जिउको समग्र तौल पनि १ सय ९० किलोभन्दा बढि छ ।

भिमकाय नितम्ब भएकी मिकेल आफ्नो अस्वभाविक जिउप्रति गर्व गर्छिन् । आफुलाई कुनै स्वास्थ्य समस्या नरहेकाले जिउ घटाउन डाइटिडको खाँचो नपर्ने उनको दाबी छ । उनको अर्को अचम्मको दाबी के पनि छ भने उनले तन्नेरीहरुले आफुलाई खुबै मन पराउने दाबी गर्छिन् । दुब्ला स्लिम केटीहरुलाई तन्नेरीहरुले मन नपार्ने उनी जिकिर गर्छिन् ।
यी भिमकाय नितम्बधारी महिला मोडेल पनि हुन् । एक महिलासम्बन्धि वेबसाइटका लागि मोडलिड गरेबापत उनले महिलाको १ हजार डलर कमाउँछिन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS