Widgets

महिलाले गरे सैनिकलाई बलात्कार

Unknown | 03:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


rapistगृहयुद्ध चलिरहेका बेला सेनाले विद्रोही भएको आरोपमा महिलाहरुलाई अपहरण गरेर बलात्कार गर्ने तथा हत्या समेत गर्ने गरेका समाचार हामीले सुन्दै आएका हौँ । यस्तो मामिलामा व्रि्रोही समूहका सेनाहरु पनि लागिपरेकै हुन्छन् । तर जिम्बाबेमा भने एक सैनिकलाई महिलाहरुले नै अपहरण गरी बलात्कार गरेको खबर र्सार्वजनिक भएको छ ।
२५ वर्षा ति सैनिकलाई महिला बलात्कारीको समूहले अपहरण गरी ४ दिनसम्म बलात्कार गरेको र त्यसपछि मात्र मुक्त गरिदिएको समाचार छ । प्रहरीले घटनाको पुष्टि गर्दै अपराधीहरुको खोजी भैरहेको जनाएको छ ।
समाचार अनुसार अप्रिल महिनाको १९ गतेको राति कारमा चढेर आएका महिला बलत्कारी अपहरणकारीले ती सैनिकलाई गाडिमा लिफ्ट दिने बहानामा अपहरण गरे । अपहरणकारी महिला बलात्कारीसँगै गाडिमा केही पुरुष पनि रहेका र पछि आफुलाई गाडीबाट ओरालिदिन आग्रह गर्दा चक्कु देखाएर धम्काएका ती पीडित सैनिकका भनाइ छ । उनलाई त्यसपछि आँखामा कालोपट्टी बाँधेर एक अपरिचित घरमा लगेछन् ।
त्यसपछि एउटा कोठाभित्र लगेर ती सैनिकका लुगा सबै फुकालेर नांगै पारेछन् र उनको मोबाइल र उनीसँग भएको पैसा पनि लुटेछन् । त्यसपछि विभिन्न महिलासँग पटकपटक उनलाई सेक्स गर्न बाध्य पारियो । ५ दिनसम्म मज्जा लुटेपछि ती सैनिकलाई महिला बलात्कारीले दंगाम्बुरा पर्वतीय क्षेत्रमा लगेर छाडेका थिए । बलात्कारीहरुले ती सैनिकको देब्रे खुट्टामा ढुंगाले हानेर गहिरो चोट समेत लागेको बताइएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS