Widgets

भोजपुरीमा यस्तो देखाइन् शोभिताले हिरोको सात्तो उड्ने गरी (भिडियो)

Unknown | 02:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

कतारमा रहेकी नायिका शोभिता सिंखडा भोजपुरी सिनेमामा पनि अभिनय गर्न व्यस्त छिन् । उनले अभिनय गरेको चलचित्र ‘मर्द रिक्सावाला’ अहिले भारतका केही शहर र बिहारमा प्रदर्शनमा आएको छ ।चलचित्रको एक गीतमा नायिका सिंखडाले नायक सुशिल क्षेत्रीसँग उत्तेजक नृत्य गरेको देख्न सकिन्छ ।



चलचित्रमा विराज भट्टको पनि प्रमुख भुमिका छ । मनोज नारायण र सानु शाक्यले निर्देशन गरेको यो सिनेमामा नायक भट्ट अपराधको बिरुद्ध लड्ने एक युवकको भुमिकामा छन् । यस्तै नायक सुशिल क्षेत्री प्रहरी र नायिका सिंखडा क्षेत्रीको श्रीमतीको भुमिकामा छिन् । चलचित्रमा वसन्त श्रेष्ठको नृत्य निर्देशन छ ।

पछिल्लो समयमा भोजपुरी चलचित्रमा पनि नेपाली कलाकारहरुको माग बढिरहेको छ । विराज भट्ट अहिले भोजपुरी सिनेमाका चल्तिका नायकको रुपमा परिचित छिन् । चलचित्र ‘द लास्ट किस’ मा पनि उत्तेजक नृत्य गरेकी नायिका शोभिता सिंखडाले भोजपुरी चलचित्रको गीतमा पनि आफ्नो जवानी प्रदर्शन गर्न छोडेकी छैनन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS