Widgets

एमालेले राष्ट्रपतिलाई भन्यो,’प्रस्तावमाथि पुनःविचार गर्नुस्’

Unknown | 15:53 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Uml-ko-letter


२३ वैशाख, काठमाण्डौ । नेकपा एमालेले पूर्वमूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियक्त गर्न संवैधानिक परिषदले गरेको सिफारिस पुनःविचार गर्न आग्रह गरेको छ । सोमवार राष्ट्रपति डा रामबरण यादवलाई पत्र पठाएर एमालेले कार्कीको नियुक्तिको सिफारिसमा पुनःविचार गर्न आग्रह गरेको हो ।Uml-party-office
पत्रमा कार्कीको नियुक्ति सिफारिस सम्बन्धमा एमालेको पोलिटव्यूरो बैठकले गरेको निर्णयवारे पनि जानकारी गराइएको छ । यादवलाई पठाइएको पत्रमा गत वैशाख ३ गते बसेको एमाले पोलिटव्यूरो बैठकले उच्चस्तरीय राजनीतिक समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नाम प्रस्तावित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
महासचिव इश्वर पोख्रेलले जारी गरेको पत्रमा अख्तियारजस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएका व्यक्तिको नियुक्ति उपयुक्त नुहने निष्कर्ष निकालेको पनि पत्रमार्फत राष्ट्रपतिलाई जानकारी गराइएको छ ।  पत्रमा व्यवस्थापिका-संसदको अनुपस्थितिमा संसदीय सुनुवाइसमेत सम्भव नभएकाले राष्ट्रपतिबाट जनभावनाको कदर हुने अपेक्षा गरिएको छ ।
एमालेले राष्ट्रपतिलार्इ पठाएको पत्र हेर्नस् 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS