Widgets

रियल मड्रिडलाई हराउँदै बोरुसिया डर्टमुण्ड फाइनलमा

Unknown | 03:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा ९ पटकको च्याम्पियन रियल मड्रिडसँग २–० ले पराजित भएपनि समग्रमा ४–३ को जितका साथ बोरुसिया डर्टमुण्ड १६ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो । पहिलो लेगमा बोरुसिया डर्टमुण्ड ४–१ ले विजयी भएको थियो ।
गएराति घरेलु मैदान सान्टिएगोमा गएको खेलमा फाइनल प्रवेशका लागि उसलाई कम्तिमा ३–० को जित चाहिएको थियो । तर, २ गोल मात्र गर्न सक्यो । रियल मड्रिडका लागि ८२ औं मिनेटमा करिम बेन्जिमा र ८८ औं मिनेटमा सर्जिओ रामोसले गोल गरे ।
सेमिफाइनलको दोस्रो लेगमा बुधबार बार्यन म्युनिख र बार्सिलोना भिड्नेछन् । पहिलो लेगमा ४–० को हार व्यहोरेको बार्सिलोनालाई फाइनलमा स्थान बनाउन घरेलु मैदान नाउ क्याम्पमा कम्तिमा ४–० को जित चाहिन्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS