Widgets

अनौठा र हाँसउठ्ने महिलाका तथ्यहरु

Unknown | 22:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । तर, कसैले उनीहरुको जीवनको अर्को पाटो कस्तो हुन्छ भनेर सोच्नुभएको छ ? महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।
१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छः
पुरुष मित्रहरुले यो तथ्य याद नगर्नुभएको होला तर महिलाहरु सधैं ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर

२. महिलाहरुसँग कहिले पनि लगाउनको लागि लुगा हुँदैनः
महिलाहरुलाई हजारौं हजारको भएको नोटको बिटा दिनुस्, उनीहरुले सपिङमा खर्च गर्छन् । तैपनि, उनीहरुले आफूसँग लगाउनको लागि केहि पनि नभएको भन्ने गर्छन् । साँचो कुरा के हुन्छ भने उनीहरुसँग भएको लुगा र गहना कि त एकचोटी लगाइएको हुन्छ कि त एकचोटी पनि हुँदैन ।
३. महिलाहरु दिनदिनै नुहाउँदैनन्:
सफा सुग्घरमा जतिसुकै कराएपनि सबै महिलाहरु दिनदिनै नुहाउने गर्दैनन् । बास्नादार हुनका लागि उनीहरु अत्तर अथवा डिओड्रेन्ट्समा भर पर्ने गर्दछन् ।
४. महिलाहरु अति नै धेरै खान्छन्:
जब पुरुषहरु साथमा हुन्छन् त महिलाहरु थोरै खाने जस्ता देखिन्छन् । तर, एक्लै छोडिदिने हो भने उनीहरुले ठूलो साइजको सिङ्गै पिज्जा पनि खाने गर्दछन् । अब थाहा पाउनुहोस्, महिलाहरु सधैं खाना र बनाउने तरिकाको बारेमा किन कुरा गर्छन् भनेर ।
५. महिलाहरु टिभि सिरियल बढि रुचाउँछन्:
हामीमध्ये धेरैलाई लाग्नसक्छ सब टिभि सिरियल बकवास हुन् तर, महिलाहरु त्यसलाई धेरै नै चाख दिएर हेर्ने गर्छन् ।
६.सेक्सपछि महिला आफ्नो पुरुषले किस गरोस् भन्ने चाहन्छिन्:
प्रायः पुरुषहरु सेक्सपछि थाक्ने भएका कारण सुत्न रुचाउँछन् तर महिलाहरु भने कुरा गर्न र एकअर्कालाई किस गर्न रुचाउँछन् । राम्रो सम्बन्धको लागि पुरुष साथीहरुले यो कुरामा ध्यान दिनुहोस् ।
अरुः
– सेक्स गरिरहेको बेलामा पनि महिलाहरुलाई आफ्नो रुपको पिर हुन्छ ।
– सामान नकिन्ने हो भने पनि महिलाहरु त्यो सामानमा बार्गेनिङ गर्न रुचाउँछन् ।
– करिब ७० प्रतिशत महिला सेक्सभन्दा चकलेट मन पराउँछन् ।
– आफूले लगाएको जस्तै लुगा अरु महिलाले लगाएको उनीहरु हेर्न सक्दैनन् ।
– पुरुषको तुलनामा महिलाहरु चाँडै परिपक्क हुन्छन् ।
– महिलाहरु पूरै दिन ऐनाको अगाडि बसेर बिताइदिन सक्छन् ।
– पुरुषको जत्तिकै महिलालाई सेक्सको आवश्यकता पर्दैन ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS