Widgets

नेपाललाई जितका लागि १५२ रनको लक्ष्य

Unknown | 16:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

बैशाख २२ गते - विश्व क्रिकेट लिग डिभिजन ३ उपाधि जित्नका लागि नेपालले युगान्डाबाट १५२ रनको लक्ष्य पाएको छ ।  बर्मुडाको हामिल्टन रंगशालामा युगान्डाले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५१ रन बनायो । नेपालले केहि बेरमा जवाफी ब्याटिङ थाल्दै छ ।
खेलको ताजा स्कोरका लागि यहाँ क्लिक गर्नु होला ।
नेपालका लागि पृथु बास्कोटा, पारस खड्का, शक्ति गौचनले १-१ र बसन्त रेग्मी र राहुल बिश्वकर्माले २-२ विकेट लिए ।
समूह चरणको खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS