Widgets

स्वास्नीले खान नदिएपछि जँड्याहाले लगाए घरमै आगो

Unknown | 15:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सौताको रिसले लोग्नेको काख बिगार्ने उखानै छ । सौताको रिस त लोग्नेमाथि पोख्न सकिएला । तर स्वास्नीको रिस लोग्नेमान्छेले को माथि पोख्ला ? विचरा को माथि पोखोस् ? आफ्नै खप्परमाथि । आफ्नै खप्परमा हात बजारेर पनि के गर्नु, त्यहीँ भएर होला अमेरिकाका एक मान्छेले स्वास्नीको रिस घरमाथि पोखेका छन् । साँच्ची त्यो विजुलीपानीले गर्नु गर्छ भन्या ।
अझ बिजुली पानीको जोसले होस गुमेको र व्यहोरा पनि अलि सन्काहा भयो भने कहिलेकाहीँ बित्यासै पर्नसक्छ । अमेरिकामा यस्तै भएको छ । एकजना जँड्याहाले रक्सीले मात्तिएको अवस्थामा श्रीमतीले बेलामा खाना तयार नपारेको झोँकमा आफ्नै घरमा आगो लगाए । ६० वर्षका इडबार्ड जोन्सले आफ्नी श्रीमती बेभर्लीले बेलुकीको खाना समयमा तयार नपारेको रिसमा घरमा आगो लगाए ।
रक्सीले टिल्ल भएर रातमा घर फर्किँदा टेबुलमा श्रीमतीले डिनर ठिक्क नपारेपछि उनको रिसको पारो तात्यो । त्यसपछि उनले श्रीमतीसँग झगडा गर्न लागे । जँड्याहा लोग्नेले पिटपाट गर्ने लक्षण देखेपछि बच्नको लागि बिभर्ली छिमेकीको घरतिर भागिन् । लोग्ने ठीक ठाउँमा आउला र राति घर फर्किउँदा भन्ने सोँचेकी बिभर्लीले केही छिनपछि आफ्नो घरमा आगोको ज्वाला दन्किरहेको देखेपछि झसँग भइन् । लोग्ने जोन्स घरमा आगो लगाएर ढोकाबाट बाहिर निस्किरहेका थिए । बिभर्लीले तत्काल पुलिसलाई खबर गरिन् । दमकल आएर आगो निभायो र प्रहरीले जोन्सलाई पक्रियो । उनिमाथि आगजानीको अभियोगमा मुद्दा चलाइएको छ ।
guy-jones-mugshot-2सौताको रिसले लोग्नेको काख बिगार्ने उखानै छ । सौताको रिस त लोग्नेमाथि पोख्न सकिएला । तर स्वास्नीको रिस लोग्नेमान्छेले को माथि पोख्ला ? विचरा को माथि पोखोस् ? आफ्नै खप्परमाथि । आफ्नै खप्परमा हात बजारेर पनि के गर्नु, त्यहीँ भएर होला अमेरिकाका एक मान्छेले स्वास्नीको रिस घरमाथि पोखेका छन् । साँच्ची त्यो विजुलीपानीले गर्नु गर्छ भन्या ।
अझ बिजुली पानीको जोस



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS