Widgets

एमाओवादी ठग हो, गाऊँ पस्न दिनु हुँदैन : कोइराला

Unknown | 06:55 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२१ बैशाख, दाङ । नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले एकीकृत माओवादी सोझा जनतालाई ठग्ने ठग पार्टी भएको आरोप लगाउनु भएको छ ।
sujata-koirala
कोइरालाले एमाओवादी जनतालाई ठगेर, जनताको ढाडमा टेकेर कमाई खाने पार्टी भएकाले गाउँ प्रवेशमा रोक लगाउनु पर्ने वताउनुभयो ।
शनिवार दाङको रामपुरमा रहेको गंगा क्याम्पसको भवन उद्घाटन गर्दै कोइरालाले एमाओवादी आफ्नो पार्टी काँग्रेसलाई सिध्याउने खेलमा लागको भन्दै यदि माओवादी त्यस्तो षड्यन्त्रमा लागे ऊ आफै समाप्त भएर जाने चेतावनी दिनु भयो ।
काँग्रेससंग जोरी खोजेका जुनसुकै शक्ति सिद्धिएको चर्चा गर्दै कोइरालाले एमाओवादीले पनि काँग्रेससंग जोरी खोजिरहेकाले माओवादी पनि समाप्तीको बाटोमा लागेको बताउनु भयो । उहाँले जनतालाई मुक्ति दिलाउने एकमात्र पार्टी काँग्रेस भएकाले आगामी संविधासभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनु पर्नेमा जोड दिनुभयो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS