Widgets

पुरुषले महिला कस्तो व्यवहार गर्छन्…

Unknown | 04:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


coupleआफ्नो पुरुषलाई माया गर्नुस् या घृणा गर्नुस्, उनको उपस्थितिलाई तपाईंले नकार्न सक्नुहुन्न । उनले तपाईंलाई संसारको सबभन्दा बढि माया दिनुहोला तर, तपाईंलाई सधैँ खुसी नै राख्नुहुन्छ भन्ने यकिन भने छैन ।
हामीले यहाँ पुरुषले महिलालाई गर्ने क्रुर व्यवहार उल्लेख गरेका छौँ ।
१.केहि निश्चित स्मरण शक्ति हुनुः
उनीहरुले धर्तीका सबै क्रिकेटर, फुटबल खेलाडीहरुको नाम कण्ठ पार्न सक्छन् र उनीहरुलाई कसले कति स्कोर गर्यो भन्ने कुरा पनि राम्रैसँग थाहा हुन्छ तर, आफ्नो नजिकका मानिसहरुको जन्मदिन र एनिभर्सरीको गते थाहा पाउन दाँतबाट पसिना आउँछ ।
२. महिलाको स्तनमा घुर्नुः
संसारभरि गरिएको अध्ययनले पुरुषहरुले महिलाको स्तनमा घुर्ने कुरा पुष्टि नै भइसकेको छ । आफ्नो साइडमा भएका महिलाहको स्तन हेर्न पनि उनीहरु पछि पर्दैनन् । डेटमा हुँदा समेत उनीहरुले अरुको स्तन हेर्न छाड्दैनन् ।
३. चाहिनेभन्दा बढि अधिकार जमाउन खोज्नुः
पुरुषहरुलाई असुरक्षाको भावना कहाँबाट आउँछ खोइ कुन्नी उनीहरु धेरैजसो महिलाहरुसँग चुम्बक जस्तै टाँसिइरहेका हुन्छन् ।
४. झुटो स्वाभिमानः
पुरुषहरुले गर्ने सबैभन्दा क्रुर व्यवहार सम्भवतः यहि नै होला । उनीहरुलाई घुम्न जान र रमाइलो गर्न सबभन्दा सेक्सी महिला चाहिन्छ तर जब आफ्नो आमालाई भेटाउनको लागि घरेलु महिलाको खोजी गर्छन् । बाहिर कतै घुम्न जाँदा तपाईंलाई उनको पहिरनको शैली र उनको बिन्दास क्यारेक्टर मनपर्छ तर, बिहे गर्नको लागि किने अर्कै प्रकारको महिलाको खोजी गर्नुहुन्छ, पुरुष मित्रहरु ?
५. चाहिने भन्दा बढि केयर गर्नुः
बाहिर कतै गएको बेलामा ‘कहाँ पुग्यौ ?’ भन्ने फोन १५, १५ मिनेटमा आउँछ भने तपाईंलाई कस्तो महसुस हुन्छ ? यस्तो व्यवहार केयर नभइकन, चिढचिढापन दिने एउटा माध्यम हो । पुरुषहरु कुनै महिलाको जीवनमा आउनुपूर्व पनि उनीहरु आफ्नो संसारमा सुरक्षित र खुसी रहेका हुन्छन् ।
६. भावनालाई बकवास ठान्नेः
महिलाहरु भावनात्मक हुन्छन् तर, पुरुषहरु यो मामलामा अलि कमजोर नै हुन्छन् । पुरुषहरुले आफूलाई भावनात्मक रुपमा अगाडि बढाउन सके र भावनालाई बकवास नठाने उनीहरु अझ धेरै राम्रो हुने थिए ।
७. साथीहरुको पुजारीः
पुरुषहरुले विवाहपश्चात् आफ्नो जीवनलाई बढि ध्यान नदिएको कुरामा महिलालाई निकै पिडा हुन्छ । श्रीमतीले बाहिर घुम्न जानको लागि टाइम छ भनेर सोध्दा व्यस्त छु र आफ्नो साथीहरुसँग गाडिको पछाडि सिटमा बसेर लामो यात्रामा जानु कत्तिको जायज होला त ?
८.सेक्सका भूत हुनुः
पक्कै पनि महिलालाई पनि आफ्नो पुरुषसँग बेडमा गरिने क्रियाकलाप मनपर्छ तर पुरुषहरुले आफूले भर्खरै हेरेको पोर्न फिल्ममा जे गरेको छ त्यो चाहन्छन् । उनी जे छिन् त्यस्तै हुन दिनुहोस् । उनलाई अप्ठेरो अवस्थामा पारेर सहयोग नगरेको भन्न बन्द गर्नुहोस् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS