Widgets

प्रियंकाकी बैनी मिरा हट अवतारमा बलिउडमा प्रवेश गर्दै (फोटो फिचरसहित)

Unknown | 16:29 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हट नायिका प्रियंका चोपडा र उनकी बैनी परिणिती चोपडाले यतिबेला बलिउडमा तहल्का मच्चाइरहेका छन् । प्रियंका र परिणिती बलिउडका चर्चित नायिकाको सुचिमा पर्छन् । अब प्रियंका चोपडाकी अर्की बैनी मिराले पनि बलिउडमा धुम मच्चाउने भएकी छिन् ।उनी विक्रम भट्टको नयाँ सिनेमा मार्फत बलिउडमा प्रवेश गर्न लागेकी हुन् । भट्ट क्याम्पले निर्माण गर्ने सबैजसो सिनेमामा उत्तेजक दृश्य समावेश हुने गर्दछ । यसैले पनि मिराले पहिलो चलचित्रमै निक्कै उत्तेजक दृश्य दिएर बजार तताउने अड्कल काटिएको छ । मिरा ‘१९२०’ नामक सिनेमाको सिक्वेलमा देखिन लागेकी हुन् । मिराको लुक्स निक्कै आकर्षक रहेको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS