Widgets

चुनावमा एमाओवादीसंग गठबन्धन हुँदैन : ठाकुर

Unknown | 14:37 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


MAHANTA THAKUR२२ बैशाख, कैलाली । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधान सभा निर्वाचनमा एकीकृत माओवादीसंग सहकार्य नहुने बताउनु भएको छ । ठाकुरले संविधानसभा चुनावमा मधेसवादी दलहरुबीच चुनावी गठबन्धन हुने स्पष्ट पार्नु भयो ।
कैलालीमा आइतवार पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले एमाओवादीसँग सविधान सभाको चुनावमा गठबन्धन वनाएर जाने विषयमा कुनै छलफल नभएको समेत स्पष्ट पार्नुभयो । निर्वाचनको विकल्प नरहेको बताउँदै उहाँले मंसिरमा निर्वाचन हुने ठोकुवा गर्नभयो । ठाकुरले बर्तमान सरकार चुनावी गराउनकै लागि गठन भएकाले चुनाव हुनेमा आशंका नगर्न दलहरुलाई आग्रह गर्नभयो ।
ठाकुरले निर्वाचनको विरोध गरिरहेका दलहरुसँग वार्ता चलिरहेकाले निर्वाचन मितिको घोषणा हुन ढिलाई भएको वताउनुभयो । उहाँले आन्दोलनरत दलहरुसंग कुरा मिल्नासाथ चुनावको मिति घोषणा टुङगो लाग्ने विश्वास ब्यत्त गर्नुभयो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS