Widgets

विन्दास २’ मा सेक्सी हैन ड्रगिष्ट सुष्मा

Unknown | 04:06 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विन्दास’ को सफलता पछि निर्माता मधुकुमार श्रेष्ठले यसको सिक्वेल निर्माण गर्ने तयारी गरेका छन् । चलचित्र ‘विन्दास २’ को छायांकन जेष्ठ ५ गतेबाट सुरु हुने निर्माता श्रेष्ठले जानकारी दिएका छन्|
चलचित्रलाई राजु गिरीले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा सुष्मा कार्की, सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ । ‘विन्दास’ मा हट दृश्य दिएकी सुष्माले यो चलचित्रमा भने लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवतीको भुमिकामा अभिनय गर्दैछिन् । यसपटक सेक्सलाई महत्व नदिने निर्देशक गिरीको भनाई छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहने पक्का भएको छ । युवापुस्तामा बढ्दै गएको वेरोजगारी र विदेश पलालयनको कथालाई पनि सिनेमाले उठान गर्ने बताइएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS