Widgets

सित्तैमा फोन गर्ने एप्लिकेशन – Viber

Unknown | 04:40 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ । र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ । तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ । 

viber अहिलेसम्म विभिन्न मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , ‍‌एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) । हाल आएर नोकिया सिरिज ६० (Nokia S60) अन्तर्गतका केहि सिम्बायन (Symbian) र नोकिया सिरिज ४० (Nokia S40) अन्तर्गतका केहि जाभा (Java) मोबाईलमा पनि यो एप्लिकेशन उपलब्ध छ । यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ ।viber free phone calls



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS